आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

८ चैत्र २०७९, बुधबार १५:१३

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेतासँगै बोटलर्स नेपाल (तराई) को ७।६२ प्रतिशतले सर्वाधिक गुमाएको छ । त्यस्तै, सानिमा ग्रोथ फण्ड, धौलागिरी लघुवित्त, मानुसि लघुवित्त, न्यादि हाइड्रोपावर लगायतका अन्य कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*