एनआईसी एशिया बैैंकको एटिएम कार्ड सेवा दुई दिन अवरुद्ध हुने

१० चैत्र २०७९, शुक्रबार १८:४५

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।आज राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

बैंकले कार्ड सेवाको स्विच अपग्रेशनरमाइग्रेशन गनुएपर्ने भएकोले आज राती १२ बजेदेखि आइतबार राती १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटीएमरपीओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने जानकारी दिएको छ।

एटिएम कार्ड बाहेक अन्य सेवा भने सुचारु हुने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*