युनिक नेपाल लघुवित्तद्वारा डिसिइओ माग

१२ चैत्र २०७९, आईतवार १३:४१

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै रिक्त पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले नायब प्रमुख कार्यकारी पदमा १ जना कर्मचारी माग गरेको छ । सो पदमा आवेदन दिन इच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट स्नाकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले चैत २५ गते सम्म संस्थाको केन्द्रिय कार्यालय वा इमेल मार्फत आवेदन दिन सक्नेछन् । आवेदकले दरखास्त फारम संस्थाको वेवसाईट मार्फत डाउनलोड गर्न सकिने संस्थाले जनाएको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*