नौ महिनामा ९ खर्व बढी रेमिट्यान्स भित्रियो

२७ बैशाख २०८०, बुधबार १२:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को नौ महिनाको वित्तिय अवस्थाको तथ्थांक सार्वजनिक गरेको छ ।

सार्वजनिक वित्तिय विवरण अनुुसार चालु आवको नौ महिनामा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बृद्धि भई ९ खर्ब ३ अर्व ३९ करोड पुगेको छ । अघिलो वर्षको सोहि अवधिसम्ममा विप्रेषण आप्रवाह ० दशमलव २ प्रतिशतले घटेको छ ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बृद्धि भई अर्व ९२ करोड पुगको छ । गत आवको सोहि अवधिसम्ममा सो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*