कुमारी बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
२७ बैशाख २०८०, बुधबार १७:३०
काठमाडौं । कुमारी बैंक लिमिटेडले चिफ अप्रेटिङ अफिसर पदमा कर्मचारी माग गरको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दैै सो पदमा आवेदन खुलाएको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाईट मार्फत https://www.kumaribank.com/career/chief-operating-officer-kbl-securities-limited आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
SLC = 67%
+2science = 60%
Bacholer = BBA 75%
12
Bank ma kaam garne rahar xakam ko khoji ma pani xu
My dream job is that i have to be an employee of the bank so that kindly respond me select me .
I am interested this job I have expression 5year
I am interested this job I have expression 5year. I am running bachelor first year