बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिकाः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन

३१ बैशाख २०८०, आईतवार १०:०६

काठमाडौं ।  बीमा प्राधिकरणको बार्षिकोत्सव जेठ १ गते छ, बीमापोष्टको ठीक एक दिन अगाडि परेको रहेछ, बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रले नै पाउने हुन्छ । बीमा क्षेत्रको नियामक निकाय, बीमा कम्पनीहरु सबैका बारेमा समाचारमाफर्त सु–सूचीत गर्दै आएको विशुद्ध बीमा सम्बन्धी मिडिया बीमापोष्ट डटकमलाई तेस्रो बाािर्षकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दछु ।

बीमापोष्ट डटकममा सम्प्रेषण भएका कैयौं समाचारहरु पढेर, हेरेर बीमा सर्भेयरहरुले आmफ्नो दक्षता अभिबृद्धि गरेका छन् । त्यसैले बीमा क्षेत्रमा कार्यरत बीमा कर्मचारी, अभिकर्ता र सर्भेयरको दक्षता, क्षमता अभिबृद्धिमा बीमापोष्टको अतुलनीय योगदान रहेको छ ।

बीमा क्षेत्रमा भएको नकारात्मक गतिविधिहरुलाई झक्झकाएर अगाडि बढन् नदिन गरी दृढतापूर्वक कलम चलाउने बीमापोष्टको परिचय कहिल्यै नदबियोस् भन्ने अपेक्षासहित सम्पूर्ण टिमलाई धेरै–धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*