कालिका लघुवित्तका प्रबन्ध संचालकको राजिनामा स्वीकृत

३१ बैशाख २०८०, आईतवार १३:२३

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध संचालक केशव नारायण प्रधानले आफ्नो स्वास्थ्य समस्या दर्शाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा संचालक समितिले स्वीकृत गरेको छ ।

कम्पनीका नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डेलाई कामु सिइओको जिम्मेवारी प्रदान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*