बिजय र नयाँ सारथी लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो १ः१

३१ बैशाख २०८०, आईतवार १३:२२

काठमाडौं । बिजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । दुई संस्थाबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो ।

दुई संस्थाबीचको मर्जर प्रक्रिया पुरा गरी दुवै संस्थाको साधारण सभाको निर्णय बमोजिम बिजय लघुवित्त र नयाँ सारथी लघुवित्तको रुपमा शेयर स्वाप अनुपात क्रमशः १ः१ रहने गरी एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी अन्तिभ सम्झौतापत्रमा वैशाख ३० गते हस्ताक्षर भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*