इन्फिनिटी लघुवित्तद्वारा डिसिइओ पदमा आवेदन खुल्ला, कति चाहिन्छ शैक्षिक योग्यता ?

१ जेष्ठ २०८०, सोमबार ०९:०१

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) पदमा आवेदन खुल्ला गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा १ जना कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । बैक तथा वित्तिय क्षेत्रमा कम्तिम ५ वर्ष सम्म काम गरेको अनुभवि उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने संस्थाले जनाएको छ ।

इच्छुक उम्मेदवारले संस्थाको वेवसाईट  https://infinitylbsl.com.np/career/     मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*