ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर आजदेखि लागू, कुन खातामा कति ?

१ जेष्ठ २०८०, सोमबार १०:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै ग्लोबल आइएमई बैंकले सोही ब्याजदर कायम गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदर अनुसार बैंकले सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै, यता बैंकले मुद्दती निक्षेप अन्तर्गत बैंकले संस्थागतको लागि ७.९९ प्रतिशत र व्यक्तिगत तर्फ ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*