उन्नति सहकार्य लघुवित्तका डिसिइओ सुनिल कुमार रायको राजिनामा स्वीकृत

१ जेष्ठ २०८०, सोमबार १०:१४

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायको राजिनामा स्वीकृत भएको छ । संस्थाको बैशाख ३१ गते बसेको संचालक समितिको निर्णयले रायको राजिनामा स्वीकृत गरेको हो ।

संस्थाका नायव कार्यकारी अधिकृत रायले संस्थाको सेवाबाट अवकास लिन राजिनामा दिएका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*