एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

१ जेष्ठ २०८०, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८१८.३१ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा सामान्य गिरावट आएतापनि एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, आज आत्मनिर्भर लघुवित्त, राप्ति हाइड्रो, सिभिल लघुवित्त, नयाँ सारथी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*