गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

१ जेष्ठ २०८०, सोमबार १७:५२

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनी सूचना प्रकाशित गर्दै शाखा प्रबन्धक, अनुगमन अधिकृत तथा विभागिय प्रमुख पदमा कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने  छ । संस्थाका अनुसार अनुभवि, स्किलफुल उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने भएको छ ।

इच्छुक उम्मेदवारले सो पदहरुमा आवेदन दिनको लागि सुचना प्रकाशित मितिले १५ दिन भित्र संस्थाको वेवसाईट   https://www.ganapatimicro.com.np/en मार्फत आवेदन दिन सक्नेछन् ।

Vacancy Announcement

4 thoughts on “गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

  1. भुपाल धमला says:

    अनुभब सिभील लघुिबत्त मा छ

  2. Govinda prasad awasthi says:

    [email protected]

  3. Deepesh Kumar Thakur says:

    Assistant

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*