आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२ जेष्ठ २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार भिनो अंकले बढेको छ । अघिल्लो दिन घटेको शेयर बजार आज ३.२९ को अंकले बढेर १८२१ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । यसका साथै, हिमालयन उर्जा विकास कम्पनी, सनराइज फोकस्ड इक्युटी फण्ड, न्यादी हाइड्रोपावर, नबिल डिभेन्चर २०८५ लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*