विन नेपाल लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

३ जेष्ठ २०८०, बुधबार ११:३३

काठमाडौं । विन नेपाल लघुवित्त संस्था लिमिटेडले विभिन्न रिक्त रहेका पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै  तीन पदमा कर्मचारी माग गरेको हो ।

संस्थाले वरिष्ठ प्रबन्धक पदमा १ जना, सहायक र कनिष्ठ सहायक पदमा केहि संख्याँले कर्मचारी माग गरको छ । सो पदहरुमा आवेदन दिनको लागि एसएलसी देखि स्नात्तक उत उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।

संस्थाका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले १५ दिन भित्र संस्वथाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*