आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

३ जेष्ठ २०८०, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज शेयर बजार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार दोहोरो अंकले बढेसँगै आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, आज ग्रिन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, इष्टर्न हाइड्रोपावर, साहस उर्जा लिमिटेड लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*