कर्णाली डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ जेष्ठ २०८०, बुधबार १६:३२

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले ब्रान्च इन्चार्ज अन्तर्गत अफिसर लेभल र सुपरभाइजर दुई पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले अफिसर लेभलका लागि न्युनतम स्नातक तह उत्तीर्ण र सुपरभाइजरका लागि न्यूनतम प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १७ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*