ग्रामिण विकास लघुवित्तद्वारा डिसिइओ पदमा आवेदन खुल्ला

४ जेष्ठ २०८०, बिहीबार १०:१४

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै करार सेवामा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको हो ।

संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बैंकिङ्ग, लेखाशास्त्र लगायतका बिषयमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले संस्थाको इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*