एनआइसी एशिया बैंकले खुलायो रोजगारको अवसर

५ जेष्ठ २०८०, शुक्रबार १५:१६

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले वैशाख २६ गतेदेखि १० जना पेड इन्टर्न्स माग गरेको हो ।

बैंकले काठमाडौं उपत्यकाबाट क्युआर सेल्स एण्ड मार्केटिङका लागि १० जना कर्मचारी माग गरेको हो । सो पदका लागि कम्पनीले प्लस टु उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले तुरुन्तै कम्पनीको वेबसाइट https://docs.google.com/forms/d/e/1FAIpQLSe9ZQBzF0R7GCXn5X96dpF6PqyypC3DHJaKXiI3fsE5el7PwQ/viewform मार्फत दरखास्त दिन सक्नेछन् ।

 

May be an image of text that says 'NIC ASIA एन ाई सीएशिया बैंक लि Are you READY to join us We are Hiring! PAID INTERNS 10 paid interns inside Kathmandu Valley for QR Sales and Marketing NCASIA ELIGIBILITY: * Minimum Qualification: 10+2 Passed No Prior Experience Required www.nicasiabank.com 1660-01-77771,01-5970101 राको'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*