लघुवित्त संस्थाहरुलाई संयमित बनाउन सुपरिवेक्षण गरिने

५ जेष्ठ २०८०, शुक्रबार १६:२९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सार्वजनिक नीति तथा कार्यक्रमअनुसार उत्पादनलाई जोड दिई अर्थतन्त्रलाई सुदृढ गरिने जनाइएको छ ।

साथै राष्ट्रपति पौडेलले पछिल्लो समय लघुवित्त संस्थाहरुमा बढ्दै गइरहेको अराजकतालाई नियन्त्रण गर्न सुपरिवेक्षणको व्यवस्था गरिने जनाएको छ । साथै सरकारको नीतिअनुसार बचतकर्ताको हित र संरक्षण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*