नबिल बैंकद्वारा संचालित नबिल सेक्युरिटिजमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

७ जेष्ठ २०८०, आईतवार १०:४०

काठमाडौं । नबिल बैंक लिमिटेडले संचालन गरेको नबिल सेक्युरिटिजले रिक्त रहेका पदहरुमा दरखास्त आह्वान गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

सेक्युरिटिजले चिफ एक्ज्युक्टिभ अफिसर, इन्भेष्टमेन्ट अफिसर, फाइनान्स एक्ज्युक्टिभ, आइटी एशोसिएट पदहरुमा १ जना र एशिस्टेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले वेवसार्ईट   https://www.rollingnexus.com/nsl   मार्फत आवेदन दिन सक्नेछन् ।

 

2 thoughts on “नबिल बैंकद्वारा संचालित नबिल सेक्युरिटिजमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*