ज्योति विकास बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस आवेदन

१२ जेष्ठ २०८०, शुक्रबार ११:१८

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले अफिसर लेभल देखि म्यानेजरियल लेभल अन्तर्गत कार्ड एण्ड डिजिटल बैकिङ्ग, मिस युनिटका लागि जुनियर अफिसर, नेटवर्क एण्ड सिस्टम एडमिनिस्ट्रेटरअन्तर्गत जुनियर अफिसर र इन्फरमेशन सेक्युरिटी एनलायस्टअन्तर्गत असिस्टेन्ट टु सुपरभाइजर पदमा कर्मचारी माग गरेको हो ।

इच्छुक ब्यक्तिले जेठ २५ गतेसम्म कम्पनीले उपलब्ध गराएको वेबसाइट https://jbbl.com.np/career/ मार्फत दरखास्त दिन सक्नेछन् ।

 

May be an image of text

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*