सबैको लघुवित्तका संचालक गोपाल जोशीद्वारा राजिनामा

१६ जेष्ठ २०८०, मंगलवार १६:०१

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक गोपाल जोशीले राजिनामा दिएका छन् ।

संस्थाका संचालक जोशीले घरायसी कारण देखाई सो पदबाट दिएको राजिनामा लघुवित्तको जेठ १५ गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*