गुडविल फाइनान्सले लाभांश वितरण नगर्ने

१६ जेष्ठ २०८०, मंगलवार १७:२६

काठामाडौं। गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको छ।

जेठ १६ गते दिनको ३ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।बैठकले आर्थिक वर्ष २०७८/७९ मा लाभांश वितरण नगर्ने गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*