नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत

१७ जेष्ठ २०८०, बुधबार १२:१९

काठमाडौं । नेप्सेमा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । नेप्सेमा आज सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।

सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*