आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

१७ जेष्ठ २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । आज शेयर बजार ३८.८३ को अंकले घटेर १८४९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि आत्मनिर्भर लघुवित्तको शेयरमा भने आज पनि सर्किट लागेको छ । त्यस्तै, आज सिटिजन्स् म्युचुअल फण्ड १, माइ खोला हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, गणपति लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*