आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१८ जेष्ठ २०८०, बिहीबार १५:०७

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त, एशियन हाइड्रोपावर, पाँचथर पावर कम्पनी लगायतका अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*