सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन

२१ जेष्ठ २०८०, आईतवार १२:१७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जुनियर अफिसर र सिनियर अफिसर पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको २ वर्षको अनुभब हुनुपर्ने छ ।

इच्छुक उम्मेदवारले असार २ गतेसम्म बैंकको वेवसाईट  https://www.siddharthabank.com/career/  वा सूचनामा दिइएको क्युआर स्क्यान गरी आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*