सामुदायिक लघुवित्तका स्वतन्त्र संचालक बालकृष्ण शर्माको पदावधि समाप्त

२२ जेष्ठ २०८०, सोमबार १२:१०

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालक बालकृष्ण शर्माको पदावधि समाप्त भएको छ ।

२०७६ साल जेठ २० गते संस्थाको स्वतन्त्र संचालक पदमा नियुक्त भएका शर्माको पदावधि जेठ २० गतेदेखि सकिएको लघुवित्तले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*