एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२२ जेष्ठ २०८०, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १७.३८ को अंकले घटेर १९०१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार घटेतापनि रिभर फल्स पावर लिमिटेडको शेयरमा सर्किट लागेको छ । त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, गोर्खाज फाइनान्स, बिपिडब्लु लघुवित्त लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*