ग्लोबल आइएमई बैंकले २० एटिएम मेसिन बिक्रि गर्दै

२३ जेष्ठ २०८०, मंगलवार १४:१४

काठमाडौं । ग्लाबेल आइएमई बैंकले आफना पुराना एटिएम मेसिन बिक्रि गर्ने भएको छ । बैंकले २० वटा पुराना एटीएम मेसिन बिक्री गर्ने लागेको हो ।बैंकले अत्तरिया, बागलुङ, घोराही, लुम्बिनी, नारायण्घाट, राजविराज, तीनकुने शाखामा रहेका र विभिन्न शाखाको स्टोरमा रहेको एटीएम बिक्री गर्न लागेको हो ।बैंकले लिलामीमार्फत ती एटीएम मेसिन बेच्न लागेको हो ।

मंगलबार एक सूचना जारी गर्दै बैंकले एटीएम बिक्रीमा लागि बोलपत्र आह्वान गरेको छ । किन्न चाह्नेले आफूले लिन चाहेको एटीएम संख्या र मूल्य तोकी बैंकको सेवा विभाग, कमलादीमा बोलपत्र फारम बुझाउनुपर्ने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*