सानिमा बैंकद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

२४ जेष्ठ २०८०, बुधबार १०:३६

काठमाडौं । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार सो पदमा आवेदन दिनको लागि व्यपस्थापन संकायमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक उम्मेदवारले बैंकको वेवसाइट  https://career.sanimabank.com/  मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*