आशा लघुवित्तका संचालक सुसन शेरचनद्वारा राजिनामा

२५ जेष्ठ २०८०, बिहीबार ११:३३

काठमाडौं । आशा लघुवित्तका संचालक सुसन शेरचनलेल राजिनामा दिएका छन् ।

शेरचनले व्यक्तिगत कारण देखाई संस्थाको संचालक पदबाट दिएको राजिनामा संस्थाको जेठ २४ गते बसेको संचालक समितिको बैठकले जेठ २२ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*