गणपति लघुवित्तले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन

२५ जेष्ठ २०८०, बिहीबार १४:३५

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । संस्थाले केन्द्रिय कार्यालय दुलेगौंडा तनहुको लागि सहायक पदमा कर्मचारी माग गरेको हो ।

लघुवित्तले खुलाएको सो रोजगारीमा आवेदन दिनको लागि व्यवस्थापनमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । संस्थाका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १५ दिन भित्र संस्थाको वेवसाइट https://docs.google.com/forms/d/e/1FAIpQLSfkw9wUmTP3j8Y2YSFtJUo8E8_ed1PsOezpbGAecOxSocfuyw/viewform  मार्फत आवेदन दिन सक्नेछन् ।

व्यवस्थापनमा स्नाकोत्तर गरेका स्थानीय र अनुभवी उम्मेदवारहरुलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

No description available.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*