राजस्व वृद्धिदरको लक्ष्यमा त्रुटि भएको स्वीकार, सच्याउने छौ: अर्थमन्त्री डा. महत

२९ जेष्ठ २०८०, सोमबार १५:४८

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरेका छन्।बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो स्वीकारोक्ति गरेका हुन्।‘यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउँछौँ’, उनले भने।

अर्थमन्त्री महतले बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४.३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने पनि बताए। ‘यसमा हामी विश्वस्त छौँ’, उनले भने।करलाई वैज्ञानिक बनाइएको, आधार बढाइएको, र्यासनलाइज गरेको भन्दै महतले यसले लक्ष्य भेट्याउने दाबी पनि गरे।

‘यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ शीर्षकगत विवरणका आधारमा सच्याउँछौँ’, उनले भने।अर्थमन्त्री महतले बजेटले लिएको नीतिगत सुधारका आधारमा तोकिएको लक्ष्य २४.३७ प्रतिशतको प्राप्तिमा सरकार निरन्तर लाग्ने पनि बताए। ‘यसमा हामी विश्वस्त छौँ’, उनले भने।
करलाई वैज्ञानिक बनाइएको, आधार बढाइएको, र्यासनलाइज गरेको भन्दै महतले यसले लक्ष्य भेट्याउने दाबी पनि गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*