सानिमा बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सचेतनामूलक सूचना

२९ जेष्ठ २०८०, सोमबार १७:०६

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सचेतनामूलक सूचना जारी गरेको छ । बैंकले सूचना मार्फत आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग सम्बन्धी कुनै पनि गोप्य जानकारी कहिल्यै पनि कसैलाई नदिन आग्रह गरेको हो ।

बैंकले जारी गरको सूचना अनुसार बैंकका कर्मचारीले कहिल्यै पनि ग्राहकको व्यक्तिगत विवरण जस्तै डेविट। क्रेडिट कार्डको पिन वा सिभिभि नम्बर, मोबाइल बैंकिङ्गको पासवर्ड वा ओटीपी नमाग्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*