सानिमा बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
३१ जेष्ठ २०८०, बुधबार १०:०७

काठमाडौं । सानिमा बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै तीन पदमा कर्मचारी माग गरेको हो ।
बैंकले इन्भाइरोमेन्ट एण्ड सोसियल रिस्क म्यानेजमेन्ट विभागमा अफिसर, इन्फर्मेशन सेक्यूरिटी अफिसर र रिसर्च एण्ड डेभलपमेन्ट अफिसर पदमा कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://career.sanimabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।