खप्तड लघुवित्तको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?
३१ जेष्ठ २०८०, बुधबार १५:०७

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन ३४ अंकले बढेको शेयर बजार आज १६.४२ को अंकले बढेर २०३७ को बिन्दुमा कायम भएको छ ।
बुधबार शेयर बजारमा हरियाली छाएसँगै खप्तड लघुवित्तकको शेयरमा सकरात्मक सर्किट लागेको छ । यसका साथै, आज सिटी होटल, भुुगोल इनर्जि, आदर्श लघुवित्त, लक्ष्मी लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।