लक्ष्मी लघुवित्तको स्वतन्त्र संचालकमा सुरज श्रेष्ठ नियुक्त

३२ जेष्ठ २०८०, बिहीबार १०:१८

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालकमा सुरज श्रेष्ठलाई नियुक्त गरेको छ ।

संस्थाको जेठ ३१ गते दिउसो ३ बजे बसेको संचालक समितिको निर्णयले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*