साता कारोबारको अन्तिम दिनमा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

३२ जेष्ठ २०८०, बिहीबार १५:१०

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले बढेको शेयर बजार आज ५ अंकले बढेर २०४२ को बिन्दुमा कायम भएको छ ।

कारोबारको अन्तिम दिन शेयर बजार झिनो अंकले बढेतापनि केही कम्पनीहरुको शेयरमूल्यमा सामान्य गिरावट आएको छ । आज भुगोल इनर्जि डेभलपमेन्टको शेयरमूल्यमा ५.८६ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, आज मल्टीप्रोपोज फाइनान्स कम्पनी, मिरमिरे लघुवित्त, साधना लघुवित्त, एनएमबि माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*