स्वावलम्बन लघुवित्तका नायव महाप्रबन्धक गोविन्द चापागाईको कार्यकाल थप

१ असार २०८०, शुक्रबार १०:२१

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईका करार अबधि थप गरेको छ । संस्थाले आउँदो असार २१ गतेदेखि लागू हुने गरी १ वर्षका लागि कार्यकाल थप गरेको हो ।

कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको निर्णयले चापागाईको पदावधि थप गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*