मानुषी लघुवित्तको संचालकमा तारा कुमार रिजाल नियुक्त

१ असार २०८०, शुक्रबार ११:००

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा तारा कुमार रिजाल निर्वाचित भएका छन् । उनी सर्वसाधारण शेयरधनीहरुको तर्फबाट निविरोध निर्वाचित भएका हुन् ।

कम्पनीको जेठ ३२ गते सम्पन्न भएको चौथों वार्षिक साधारण सभाबाट रिजाल संचालकमा निर्बिरोध निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*