उन्नति सहकार्य लघुवित्तको अध्यक्षमा खड्ग बहादुर राना नियुक्त

३ असार २०८०, आईतवार १०:१८

काठमाडौं । उन्नति सहकार्य लघुवित्त संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा खड्ग बहादुर रानालाई नियुक्त गरेको छ ।

कम्पनीको असार २ गते दिउँसो १२ बजे बसेको संचालक समितिको बैठकको निर्णयले रानालाई अध्यक्षमा नियुक्त गरेको हो ।

 

1687011536838

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*