जीवन विकास लघुवित्तको सिईओमा सञ्जयकुमार पुन नियुक्त

३ असार २०८०, आईतवार १०:३६

काठमाडौं । जीवन विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सञ्जयकुमार पुन नियुक्त भएका छन् ।

लघुवित्तकोे सञ्चालक समितिको ७९औं बैठकले हालका सिईओ मण्डललाई नै आगामी कार्यकालका लागि जिम्मेवारी दिएको हो । उनको नयाँ कार्यकाल असार १ गतेदेखि नै लागू भइसकेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*