लक्ष्मी बैंक र सनराईज बैंक मर्जरपश्चात् को-को बन्ने छन् संचालक ?

३ असार २०८०, आईतवार १३:५८

काठमाडौं । मर्जरपश्चात् लक्ष्मी बैंकबाट र सनराईज बैंकबाट ७ सदस्यीय संचालक समिति बन्ने भएको छ ।

आज भएको बिशेष साधारणसभाले पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनाउने भएको छ।

लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*