युनिक नेपाल लघुवित्तको एफपीओ हितग्राही खातामा जम्मा

५ असार २०८०, मंगलवार ०९:५७

काठमाडौं । युनिक नेपाल लघुवित्त संस्था लिमिटेडले एफपीओको साधारण शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले कम्पनीको ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*