सेलिब्रेटी बैंकर रविना देशराज विवाह बन्धनमा बाँधिन्

७ असार २०८०, बिहीबार १८:२४

काठमाडौं । सेलिब्रेटी बैंकरको परिचय बनाएकी रविना देशराज विवाह बन्धनमा बाँधिएकि छिन् । उनी बेलायती प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग विवाह बन्धनमा बाँधिएकी हुन् । रविना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।

२०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर रवीनाले प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी थिइन्। उनले केही समय अघि मेगा बैंकबाट राजीनामा दिएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*