बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

१३ असार २०८०, बुधबार १५:११

काठमाडौं । साता कारोबारको पाचौ दिन अर्थात बुधबार शेयर बजारमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन हाफसेञचरी पार गरेको शेयर बजार आज ३५.३७ अंकले घटेर २१५० को बिन्दुमा कायम भएको छ ।

बुधबार शेयर बजार उच्च अंंकले घटेसँगै इङ्वा हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको शेयरमूल्य ६.६४ प्रतिशतले घटेर २९४ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज खप्तड लघुवित्त, तारागाउँ रिजेन्सी होटल, मकर जितुमाया सूरी हाइड्रोपावर लगायत अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*