दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२० असार २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौंथो दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन १२ अंकले घटेको शेयर बजार ३९ अंकले घटेर २०४९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा भारी गिरावट आएतापनि दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सिटी होटल र आजदेखि दोस्रो बजारमा कारोबारमा आएको रावा इनर्जिको शेयरामूृल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सिटिजन म्युचुअल फण्ड, प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स लगायत अन्य कम्पनीको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*