सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति
२२ असार २०८०, शुक्रबार ०५:५४

सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड९सेबोन०ले सिनर्जी पावरलाई हकप्रद निष्कासनको अनुमति दिएको हो।
सिनर्जी पावरले चुक्तापुँजीको २:१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले अब ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बढीको हकप्रद जारी गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री गर्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।न्यिदब िक्ष्mभ बम